IME Life New

चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडले छैटौं वार्षिक साधारण सभा आज पुस ७ गते गर्दैछ । सभा स्मार्ट पार्टी प्यालेस चुच्चेपाटी चाबहिलमा दिनको ४ बजे शुरू हुने जनाएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न, कुनै वित्तीय संस्थासँग प्राप्ति वा मर्जर गर्न वा सहायक कम्पनीमा वा अन्य कम्पनीको संस्थापक शेयरमा लगानी गर्न, कम्पनीको पूँजी थपघट गर्न तथा कम्पनीको विकास विस्तारका लागि गर्नुपर्ने अन्य सम्पूर्ण कार्यहरूको अख्तियारी सञ्चालकलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरी क्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS