IME Life New

चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा कार्यालय ललितपुरको गोदावरी नगरपालिका १० टाखेलस्थित शाखा चापागाउँमा संचालनमा ल्याएको छ । बैंकले आफ्ना शाखा विस्तारलाई दरिलो बनाउने उद्देश्यले उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखाबाट सोमबारबाट कारोबार सुरु गरिएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले हाल २५८ शाखा, २४१ एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS