IME Life New

चन्द्रागिरी हिल्सको संचालकबाट ढकाल र पौडेल बाहिरिए, अध्यक्षमा हेमराज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले अध्यक्षमा ढकाललाई आगामी चार वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

सोही साधारण सभाले नयाँ संचालक समिति समेत गठन भएको छ । कम्पनीको पुस २१ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने नयाँ संचालकहरु चयन भएका हुन् ।

Esewa
Crest

कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा उमा विष्ट जिसी र प्रेमराज जोशी स्वतन्त्र संंचालकमा रहेका छन् ।

1672976907410

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS