IME Life New

ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ङादी ग्रुप पावरले १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको आसार १७ गते बसेको संचालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट पुर्व स्वीकृति लिने र कम्पनीको आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

कम्पनीले गण्डकी प्रदेशको लमजुङ जिल्ला स्थित ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६९ असोज ३० देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले संचालित आयोजनाको मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरू पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पुँजी बृद्धि गर्न आयोजनाको सञ्चित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै सम्पुर्ण रकम जोहो गर्न नसकिने भएकोले हकप्रद निष्काशन गर्न लागेको जनाएको छ ।

1688297368522

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS