IME Life New

घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद शेयर निष्काशन तथा विक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपातमा २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

उक्त हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगमा स्वीकृतिका लागि निवेदन दिने, र उताबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीले सांग्रिला उर्जा प्रा.लि.द्धारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ्ग खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तिमा ५१ प्रतिशत शेयर कायम हुने गरि लगानी गर्न १ः२ हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ ।

1671951943896

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS