IME Life New

घट्यो डिजेल र मट्टितेलको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । आज एक सूचना जारी गर्दै कात्तिक १६ गते १२ बजेबाट लागू हुनेगरी डिजेल र मटिट्तेलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँको दरले घटाइएको हो । आज उपभोक्ताको हितलाई मध्यनजर गर्दै हवाई इन्धन र एलपी ग्यासको मूल्य इण्डियन आयल कर्पोरेशनबाट बढेर आए पनि यथावत राखिएको हो ।

अब डिजेल र मटिट्तेलमा पहिलो वर्गका लागि १ सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गमा १५० रुपैयाँ कायम भएको जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS