IME Life New

घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को विन्दुमा ओर्लेको हो।

बजार घट्दा १५५ कम्पनीको शेयरभाउमा गिरावट आएको छ। ७६ कम्पनीको शेयरभाउ बढ्दा १३ वटाको स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज वित्त र व्यापार समूहबाहेक अरु ११ वटा समूहमा रातो पोतिएको छ। वित्त समूह २.३२ प्रतिशतले बढ्दा व्यापार समूह ०.२५ प्रतिशतले उकालो लागेको छ।

आज बजारमा ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आईसीएफसी फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • आईसीएफसी फाइनान्सः ४३ करोड ४४ लाख रुपैयाँ
  • कुमारी बैंकः २६ करोड ९७ लाख रुपैयाँ
  • साहास ऊर्जाः १६ करोड १७ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः २४ करोड ८४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १९ करोड ९० लाख रुपैयाँ
  • नेपाल एसबीआई बैंकः १९ करोड ४५ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १८ करोड ३४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड ५३ लाख रुपैयाँ
  • प्रभु बैंकः १२ करोड २० लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १२ करोड १७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS