IME Life New

घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ को विन्दुमा झरेको छ।

बजार घट्दा १७ कम्पनीको मात्रै शेयर भाउ बढेको छ। आज २२० कम्पनीको शेयरभाउ घट्दा ११ वटाको स्थिर रहेको छ।

Esewa
Crest

यो दिन नेप्सेमा सूचीकृत ३०९ कम्पनीका ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८.८६ रुपैयाँमा किनबेच भएका छन्। सर्वाधिक कारोबार भएका १० कम्पनीमध्ये सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः ११ करोड १३ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १० करोड १४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ३ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ६ करोड ५९ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड २१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड १३ लाख रुपैयाँ
  • एशियन लाइफः ४ करोड ९६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४ करोड ७५ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः ४ करोड ५१ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ४ करोड ४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS