IME Life New

ग्लोबल आइएमई समुन्नत योजना १ खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ खारेज भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले चैत्र १० गते योजना खारेज गरेको हो।

योजनाको अवधि समाप्त भएकोले यो योजना २०७९ साल चैत्र ११ गते परिपक्व भई खारेज भएको हो। यस योजनाको अन्तिम कारोबार चैत्र ९ गते बिहिबार भएको छ । चैत्र ९ गते बिहीबारका दिन कारोबार भई कायम हुने इकाईधनीहरु मात्र योजनाको खारेजी पछि प्रतिफल प्राप्तिको लागि योग्य हुने छन्।

Esewa
Crest

योजना खारेजीपछि योजनाअन्तर्गतका सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई उनीहरूको स्वामित्वको आधारमा भुक्तानी दिइने जानकारी योजना व्यवस्थापकले गराएको छ । योजनाका इकाईहरू खरीद गरी हालसम्म पनि आफ्नो इकाई अभौतिकीकरण नगराएका इकाईधनीहरूलाई यथाशीघ्र गराउनसमेत योजना व्यवस्थापकले आग्रह

1679805094142 (2)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS