IME Life New

ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । योजनाले प्रतिफल वितरण प्रयोजनका लागि मंसिर २२ गते एक दिनबुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको प्रस्तावित प्रतिफल प्राप्त गर्नेछन् ।

गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई कर सहित शत प्रतिशत प्रतिफल वितरणको प्रस्ताव गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS