IME Life New

मानुषी लघुवित्तको सञ्चालकमा पोखरेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सम्झना पोखरेल नियुक्त भएकी छिन् । कम्पनीकी संचालक प्रमिला आचार्य(रिजाल) ले घरायसी काम देखाउँदै राजिनामा दिएकी थिइन् । उनले दिएको राजिनामालाई कम्पनीको गत फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृती गरी रिक्त रहेको सञ्चालक पदमा पोखरेललाई नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS