IME Life New

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टनरसिप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपाल भरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् ।

Esewa
Crest

सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी हरुमा आशिष शाह, धनुषा, शिक्षा प्राविधिक, विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता, दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी, निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर, राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी, सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS