IME Life New

ग्रीन डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक शाक्यको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालक भरत कुमार शाक्यले राजीनामा दिएका छन् । बैंकको गत चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यले दिएको राजीनामा स्वीकृत गरेको हो । उनले आफ्ना व्यक्तिगत कारण देखाई उक्त पदबाट राजिनामा माग गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS