IME Life New

गौतम अडानीमाथि अनुसन्धान गर्ने तयारीमा सेबी, लगानीकर्तालाई गलत जानकारी दिएको आरोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतका दोस्रा ठूला धनाढ्य गौतम अडानीमाथिको संकट झनै बढ्न थालेको छ।

अमेरिकाको फेडरल कोर्टमा घुसको आरोपमा मुद्दा दायर भएकै बेला भारतमै अडानी ग्रुपमाथि अर्को झट्का लागेको छ। मिडिया आर्टिकलमा स्टक एक्सचेन्जमा गलत जानकारी दिएको आरोपमा शेयर बजार नियामक सेबीले अडानी ग्रुपमाथि अनुसन्धान सुरु गर्ने तयारी गरेको छ। यो अनुसन्धान दुई हप्तासम्म चल्न सक्ने खराबहरु सार्वजनिक भएका छन्।

Esewa
Crest

आर्टिकलमा अडानीको एफबीआईको जानकारी दिइएको थियो। तर, स्टक एक्सचेन्जले सोध्दा १७ मार्चमा कम्पनीको मिडिया रिपोर्ट तयार भएको जानकारी दिइएको थियो।

यस विषयलाई लिएर सेबीले अडानी ग्रुपमाथि गलत जानकारी दिएको र लगानीकर्तालाई गुमराह पारेकोले अनुसन्धान गर्ने तयारी गरेको हो। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS