IME Life New

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

कम्पनीका यस अगाडीका सीईओ लालबाबु थिङले पदबाट राजीनामा दिएपछि घिमिरेलाई नियुक्त गरिएको हो । घिमिरेले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । यसअघि घिमिरे सोही फाइनान्स कम्पनीको डिपुटी सीईओको रुपमा एक वर्षअघि देखि कार्यरत थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारी हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS