IME Life New

गोर्खाज फाइनान्सका सञ्चालक रेशु अग्रवालको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले राजिनामा दिएकी छिन् । उनले माघ ५ गते सञ्चालक समितिको सदश्यबाट दिएको राजिनामालाई माघ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

अग्रवाल असोज १८ गते सम्पन्न २६ औ वार्षिक साधारणसभाबाट सर्वसाधारण समुहको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएकी थिइन् । उनि चार महिनामै कम्पनीबाट बाहिरिएकी हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS