IME Life New

गुराँस लाइफको लाभांश घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस  लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको चैत्र ९  गते साझ ६  बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७ /७८  को संचित मुनाफाबाट १३ .२७  प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर शेयर  धनिबाट लिने गरि  प्रस्ताव गरेको छ ।

कम्पनीले वित्तीय विवरण सहित लाभांशको प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पेश गर्नेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पछि मात्रै कम्पनी आगामी वार्षिक साधारणसभामा पेश गर्नेछ । साधारणभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

10%

दु :खी

30%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS