IME Life New

गुराँस लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. ले राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशभरका एमडीआरटी तथा टट गरि करिब चार सर बढी उत्कृष्ट अभिकर्ताको संलग्नतामा पोखरास्थित उक्त उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेल ले अभिकर्ताको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसायलाई कसरी सवल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिएका हुन् । साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गरे ।

Esewa
Crest

उक्त कार्यक्रममा अभिकर्तालाई सकारात्मक उर्जा प्रदान तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम, उत्प्रेरक श्री सुदिप वस्नेतले प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS