IME Life New

गुणस्तरीय र धेरै उत्पादन हुने विउ खरिदमा ५० प्रतिशत अनुदान दिइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुणस्तरीय बिउ विजन जाती अनुसन्धान तथा विकासमा नीजि क्षेत्रलाई प्रोत्साहित गरिने अर्थमन्धत्री डा. प्रकाशशरण महतले बताएका छन् । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले गुणस्तरीय र धेरै उत्पादन हुने विउ उत्पादकबाट किसानले खरिद गरेमा लागतको ५० प्रतिशत रकम सम्बन्धीत स्थानीय तहमार्फत अनुदान उपलब्ध गराउन ४० करोड बजेट विनियोजन गरेको बताएका छन् ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS