IME Life New

गायक रबिन तामाङको आज अन्तिम संस्कार गरिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गायक एवम कलाकार रबिन तामाङको आज अन्तिम संस्कार गरिने भएको छ । मृतक तामाङको शवलाई आज बिजेश्वरीस्थित शोभा भगवतिमा अन्तिम संस्कार गरिने भएको हो ।

मृतक तामाङको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि विहान ८ बजेदेखि ११ बजेसम्म संङ्ीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँराती, नेपाली काँग्रेसका महामन्त्री गगन थापा एवम थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

गायक तामाङ गत मंगलबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS