IME Life New

गरिमा विकास बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको बोनश शेयर आइतवार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६३ लाख १७ हजार ९२ बराबरको दशमलव ९६८१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

बैंकले गत चैत १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १६ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS