IME Life New

गतिलो बाउन्स ब्याक गरेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झिनो अंक बढिरहेको शेयर बजारको आज सोमबार गतिलो बाउन्स ब्याक भएको छ। नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दु बन्द भएको छ।

बजार हरियाली छाउँदा १३ वटै उपसमूह बढेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ।

Esewa
Crest

आज बजारमा २२६ कम्पनीको शेयरभाउ बढ्दा १२ वटाको घटेको छ। यो दिन ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ९ लाख रुपैयाँ
  • सहास ऊर्जाः १३ करोड ६५ लाख रुपैयाँ
  • पिपुल्स हाइड्रोपावरः १३ करोड ५८ लाख रुपैयाँ
  • दोल्ती पावरः १२ करोड २ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १० करोड ४२ लाख रुपैयाँ
  • सामुदायिक लघुवित्तः १० करोड ४२ लाख रुपैयाँ
  • नेपाल हाइड्रोः १० करोड २५ लाख रुपैयाँ
  • भूगोल इनर्जीः ९ करोड १६ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ८ करोड ९४ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः ८ करोड ३१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS