IME Life New

खानीखोला हाइड्रोपावरको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीलाई नेप्सेले वत्तीय विवरणहरु पेश नगरेको गत जेठ २० गतेदेखि शेयर कोरोबार रोक्का गरेको थियो ।

कम्पनीले गत जेठ २६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरी दोस्रो बजार कारोबार फुकुवा गरिदिनको लागि पत्र प्रेषित गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

कम्पनीले आगामी दिनमा समयमै वित्तीय विवरण पेश गर्ने प्रतिवद्धतासहितको पत्र नेप्सेमा पठाएकाले समयमै वित्तीय विवरण अपलोड गर्न सचेत गराउँदै कारोबार फुकुवा गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS