IME Life New

खल्तीले ल्यायो खल्तीफुल अफर, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुलअफर’ ल्याएको छ।

यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यू आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रू।५०० सम्मको) क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

प्रयोगकर्ताले निम्न उल्लेखित स्टोरहरूमा क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्ः

ब्रान्ड

गोल्ड स्टार १० प्रतिशत (२५०सम्म)

बिग डिजिटल १० प्रतिशत (५००सम्म)

स्केचर्स १० प्रतिशत (२५० सम्म)

बलेनो १० प्रतिशत (२०० सम्म)

साथिमार्ट १० प्रतिशत (२०० सम्म)

यो अफर भाद्र ३० देखि कार्तिक १४, २०७९ सम्म लागु हुनेछ। यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडबाडको सपिङ्गमा खुशीयाली यो अफर ल्याएका हौं।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS