IME Life New

क्यालिफोर्नियामा फास्ट फुड कामदारको बढ्यो ज्याला, अब प्रतिघन्टा २० डलर पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा फास्ट फुड कामदारको ज्याला बढेको छ।

क्यालिफोर्नियामा अब फास्ट फुड रेस्टुरेन्टमा काम गर्नेहरुले प्रतिघन्टा २० डलर पाउनेछन्। यो समग्र राज्यको भन्दा ४ डलर बढी हो।

Esewa
Crest

यो नयाँ ज्याला क्यालिफोर्नियाभरिका फास्ट फुड इन्डस्ट्रीमा लागू हुनेछ। ज्याला वृद्धिले विशेषगरी युवा जनशक्ति लाभान्वित हुने बताइएको छ।

क्यालिफोर्नियाका फास्ट फुड रेस्टुराँमा हाल ५ लाखजति कामदार रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS