IME Life New

क्यापिटल मर्चेन्ट बैंकिङ्गले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ्ग लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले ६ लाख १७ हजार ८८ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

विद्यमान संस्थापक शेयरधनीलाई प्रथामिकता दिई निष्कासन गरेकोमा संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेकाले सर्वसाधारणको लागि विक्री गर्न लागेको जनाएको छ ।

Esewa
Crest

ईच्छुक अन्य व्यक्ति, संघसंस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात् मंसिर १५ गतेसम्म निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS