IME Life New

क्यापिटल न्यूज नेटवर्क चौथो वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको पहिलो न्यूज पोर्टल सञ्चालन गर्ने उद्देश्य लिएर स्थापना भएको क्यापिटल न्यूज नेटवर्क प्रा.लि आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ साल पुस १७ गते अर्थात १ जनवरी, २०१८ मा स्थापना भएको क्यापिटल न्यूज नेटवर्कले सफलतापूर्वक तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्स खवर डटकमको प्रबर्द्धक कम्पनी क्यापिटल न्यूज नेटवर्क प्रा.लिले आज बार्षिकोत्सव मनाउँदै आगामी दिनमा बीमा क्षेत्रमा अझै सशक्त, प्रभावकारी, जनअपेक्षामुखी भएर कलम चलाउन प्रतिबद्ध हुने जनाएको छ ।

क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले आगामी दिनमा इन्स्योरेन्स खवरलाई नेपाली बीमा क्षेत्रको शसक्त सञ्चार माध्यमको रुपमा विकास गर्दै अझै प्रभावकारी रुपमा नियमनकारी निकाय, बीमक, बीमित, अभिकर्ता तथा बीमा सम्बन्धी सरोकार राख्ने सबै आम सर्वसाधारणको पहुँचमा पुर्याउने प्रतिबद्धता जनाए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS