IME Life New

कोष व्यवस्थापन कम्पनीको छैठौ साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोष व्यवस्थापन कम्पनीको छैठौ साधारणसभा सम्पन्न भएको छ । शनिवार कोष व्यवस्थापन कम्पनीका अध्यक्ष तथा कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रताप सुवेदीको अध्यक्षतामा कम्पनीले साधारणसभा गरेको हो। यो कम्पनी कृषि विकास बैंकबाट संस्थापित, प्रबद्र्धित तथा व्यवस्थित हो ।

साधारणसभाले कम्पनीका अध्यक्ष प्रताप सुवेदीबाट पेश भएको आथिृक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण पारित गरेको छ ।

Esewa
Crest

सभाले अध्यक्षको वार्षिक प्रतिवेदन र कम्पनीको वित्तीय विवरण अनुमोदन गर्नुका साथै कम्पनीको पबन्धपत्र र नियमावलीमा संशोधन समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS