IME Life New

कोरोना बीमाविरुद्धमा परेको मुद्दामाथि तेस्रो पटक बहस भएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट तेस्रो पटक स्थगित भएको छ । सर्वोच्च अदालतमा आजको लागि पेशी तोकिएको कोरोना बीमा सम्बन्धी मुद्दा स्थगित गरिएको अभिवक्ता भाइराजा राईले बताए ।

कोरोना बीमा मापदण्ड २०७७ ले कोरोना बीमा पोलिसीले सिर्जना गर्ने दायित्व बीमा समिति र नेपाल सरकारले व्यहोर्ने सम्बन्धी व्यवस्था कानुन विपरित भएको भन्दै अधिवक्ता राई सहित दुई जनाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

Esewa
Crest

अर्थमन्त्रालय, बीमा समितिलाई विपक्षी बनाएर दायर गरिएको रिट सम्भवतः दशैं पछि मात्रै पुनः पेशीमा चढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS