IME Life New

केसी एल डेभलपर्सको साधारण सभा जेठ ४ गते, लाभांश पारित गर्ने प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केसी एल डेभलपर्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा जेठ ४ गते गर्ने भएको छ । उक्त सभा सभा दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय कामनापा १ हात्तिसारमा हुने जनाएको छ ।

सभाले ९० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS