IME Life New

केपी ओलीको क्याबिनेटमा थपिए ३ राज्यमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा ३ जना राज्यमन्त्री थपिएका छन्।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसबाट २ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट १ जना राज्यमन्त्री नियुक्त गरेका हुन्। कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका छन्।

Esewa
Crest

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकलाई वन तथा वातावरण र तामाङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS