IME Life New

केटीएम सिटीले ल्यायो ‘इन्ड अफ इयर सेल’ अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केटीएम सिटीले ‘इन्ड अफ इयर सेल’ अफर सार्वजनिक गरेको छ । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । इन्ड अफ इयर सेलमा ग्राहकहरुले १९०, २९० र ३९० मा केटीएम सिटी ब्राण्डका लुगा प्राप्त गर्न सक्नेछन् ।

नयाँ योजना सिमित प्रकारका लुगामा मात्र लागु हुने कम्पनीले जानकारी दिएको छ । केटीएम सिटीका अनुसार नयाँ अफर अप्रिल १६ सम्म चल्नेछ ।केटीएम सिटीका देशभरका आउटलेट र अनलाईनमार्फत ग्राहकले आफ्नो रोजाईको लुगा प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसुलभ मुल्यमा गुणस्तरीय लुगा घरेलु र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराईरहेको छ । शेर्पा आउटडोर अन्तरर्गतको केटीएम सिटीले खेलकुद, फेसन, लाइफस्टाइलसँग जोडिएर आफ्ना उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS