IME Life New

कृषि विकास बैंकको सञ्चालकमा सन्जेल मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा प्रकाश कुमार सन्जेल मनोनयन भएका छन् । बैंकको संस्थापक शेयरधनी नेपाल सरकारको निर्णय अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तर्फबाट प्रकाश कुमार सन्जेल सञ्चालक सदस्यमा मनोनयन भएका हुन् ।

बैंकको आइतवार बसेको सञ्चालक समितिको बैठकमा उनले पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS