IME Life New

कृषि विकास बैंकको ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचिकृत भएको छ ।मंसिर २८ गते नेपाल स्टक एक्सचेञ्ज र कृषि विकास बैंकबिच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बुधवारबाट कारोबार शुरु हुने गरी ऋणपत्र सुचिकृत भएको हो ।

कम्पनीको आज दुई वटा कृषि ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले आगामी ८ वर्षको लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ६० लाख कित्ता कृषि ऋणपत्र सूचिकृत गराएको हो ।

Esewa
Crest

त्यसैगरी, बैंकको ९ वर्ष अवधिका लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र सूचिकृत भएको हो । यी दुवै ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS