IME Life New

कृति भेन्चरको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले गत पुस २५ गतेदेखि विक्रीमा ल्याएको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।

पुस २५ गतेदेखि ३५ दिनको समय रााखी विक्रीमा ल्याएको उक्त हकप्रदमा केहि शेयरधनीहरूबाट आवेदन प्राप्त नभएकाले १५ दिनको अवधि थप गरिएको जनाएको छ । अब यस शेयरमा फागुन २१ गतेसम्म कम्पनीको रजिष्टर्ड कार्यालय, बागदरबार, काठमाडौंमा हकप्रद शेयर खरीदको आवेदन पेश गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS