IME Life New

कुमारी बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्का लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । उक्त पदका लागि बैंकले २५ वर्ष नपुगेको उम्मेद्धार माग गरेको हो । कम्पनीले ईच्छुक आवेदकले न्युनतम कक्षा १२ मा २.२५ जिपीए प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

बैंकले आफ्नो केद्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ९ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS