IME Life New

कुमारी बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक शेयरधनी भरतप्रसाद तिमिल्सिनाको नाममा रहेको १ लाख ९ हजार ९६२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा आवेदन नपरेकोले सर्वसाधारणलाई बिक्री खुला गरिएको बैंकले जनाएको छ।

Esewa
Crest

इच्छुक सर्वसाधारणले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। शेयर खरिद आवेदन कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS