IME Life New

कुमारी बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । बैंकको १० हजार ७९६ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।

यस शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना बुधवार जारी गरेको हो ।

Esewa
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयधनीहरुको तर्फबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यस शेयर विक्री गर्ने बैंकले जनाएको छ । इच्छुकले कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्ने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS