IME Life New

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा “वे टु लिस्टीङ” शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त वे टु लिस्टीङ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले वे टु लिस्टीङ सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन पुर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउन छ ।

साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन गर्ने, निष्काशित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सुचिकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ । क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनिहरुलाई धितोपत्र बजारमा भित्राउने धितोपत्र बोर्डको नितिलाई समेत सहयोग पु-याउने छ ।

Esewa
Crest

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत निम्न कार्यहरु गर्नेछ:
व्यवसायिक तथा वित्तिय योजनाको तयारी
वित्तिय तथा संगठनात्मक पुनर्संरचना
वित्तिय श्रोत जुटाउन सहयोग
कम्पनि मुल्याङ्कन, तथा परीयोजना मुल्याङ्कन
प्रबन्धपत्र तथा नियमावली संशोधन
आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मुल्याङ्कन
ब्यवस्थापकिय परामर्श
Due Diligence

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS