IME Life New

कुमारीपाटीमा सानिमा बैंकको प्रायोरिटी काउन्टर विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ।

आफ्ना प्रायोरिटी ग्राहकहरूको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्न विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ। यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरूलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहकसेवा प्रतिनिधि नियुक्त गरिएको जनाइएको छ।

Esewa
Crest

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्तरूपमा गरेका हुन्।

हालसम्म बैंकले देशभर ११७ वटा शाखा तथा ९७ वटा एटिएमबाट ग्राहकहरुलाई सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS