IME Life New

कुथेली बुखरीको आइपीओ नेप्सेमा सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ सूचिकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता शेयर सूचिकृत भएको हो। नेप्सेले कम्पनीलाई केबीएसएच स्टक सिम्बोल प्रदान गरेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुमा समेत वितरण गरेको २ लाख ४३ हजार ७३५ कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता शेयर गरी कुल १२ लाख १८ हजार ६७५ कित्ता शेयर यस दिन नेप्सेमा सूचिकृत भएको हो।

Esewa
Crest

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा भोली सोमबार स्पेशल प्रिओपन सेसनमा कम्पनीको कारोबार खुल्नेछ। स्पेशल प्रि ओपन सेसनका कारोबार भएपश्चात मात्र कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार हुने व्यवस्था रहेको छ।

1692509702696

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS