IME Life New

कुथेली बखरी स्मल हाइड्रोपावरले बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुथेली बखरी स्मल हाइड्रोपावरको एघारौं वार्षिक साधारणसभा असोज ८ गते गर्ने भएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा जर्मन हाउस एण्ड हस्पिटालिटी गठ्ठाघर, साझा पेट्रोल पम्प नजिकै दिउँसो २ बजे हुने जनाएको छ । सभामा कम्पनीले संचालक समितिको प्रस्ताव बमोजिम ८ दशमलव ५० प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ र संचालकहरुको बैठक भत्ता तोक्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS