IME Life New

किसान लघुवित्तको २५ प्रतिशत बोनश शेयर प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनश शेयरको प्रस्ताव गरेको छ ।

संस्थाको हालको चुक्ता पूँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश ९ करोड ८२ लाख रुपैयाँ वितरण पश्चात ४९ करोड रुपैयाँ नाघ्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाले पारित गरे पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS