IME Life New

कामना सेवा विकास बैंकको स्वतन्त्र संचालकमा घिमिरे नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले स्वतन्त्र सञ्चालकमा सिता घिमिरे नियुक्त भएकि छिन् । बैंकको भदौ २९ गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

घिमिरेलाई भदौ ३० गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS