IME Life New

कामना सेवा विकास बैंकको ढोरफिर्दी शाखा स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको तनँह जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं ०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकमहानुभावहरुको माग तथा सुविधालाई मध्यनजर गरी तनँह जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरेको छ ।

२००७८ साल माघ ०९ गतेको दिन यस बैंकका सञ्चालक चतुराखर अधिकारी देवकृष्ण काफ्ले तथा बलराम बरालज्यूबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु सम्पन्न भएको छ ।

Esewa
Crest

सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल तथा एसएमएस बैंकिङ जस्ता विभिन्न माध्यमहरुबाट समेत ग्राहकमहानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७० वटा एटिएम मार्फत ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS