IME Life New

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा पुन: सुदीप आचार्य  चयन भएका छन्  । आज सम्पन्न बैंकको पन्ध्रौ वार्षिक साधारणसभाले सुदीप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुबेदी  सहित छ जना संचालक निर्बिरोध निर्बाचित गरेको थियो।

Esewa
Crest

आचार्य संस्थापक  समूहबाट सञ्चालक पदमा पुनः निर्वाचित भएका हुन् । साधारणसभा सम्पन्न भए पश्चात बसेको बैंक संचालक समितिको बैठकले आचार्यलाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS