IME Life New

काठमाडौंका घर धनीलाई ९० दिनभित्र घरको नक्सा पेस गर्न महानगरको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरभित्र बनेका भवनको नक्सा पेश गर्न काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ । उक्त सूचना अनुसार नक्सा पास नभएका निजि सरकारी, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुलाई ९० दिनभित्र नक्सा पास गरि महानगरमा पेश गर्न भनिएको हो ।

महानगरको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९ ०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई एक वर्षभित्र नक्सा पास गरि नियमित गर्न आह्वान गरिने भन्ने निति पारित भएकोले छ । सो निति कार्यान्वयन गर्न महानगरले उक्त सूचना जारी गरिएको हो । महानगरले तोकेको समयमा नक्सा पास नगरेको खण्डमा त्यस्ता भवनहरुको विवरण संकलन गरि स्थानिय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र महानगरको निर्णय बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS