IME Life New

काठमाडौं हुस्सुले छोपियो, हवाई उडान अबरुद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने हवाई उडान समेत प्रभावित भएको छ । बाक्लो हुस्सुको कारण भिजिबिलिटी नहुँदा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आज विहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

जल तथा मौषम विज्ञान विभागले तराई र काठमाडौं उपत्यकामा आज विहानैदेखि बाक्लो हुस्सु लागेकोले चिसो बढ्ने जनाएको छ । विभागका अनुसार सिंगो तराई हुस्सुले ढाकेको छ । तराईमा शितलहर सुरु भएको छ । जाडो बढेका तराईका जिल्लाहरुमा दाउरा वितरण गर्न ढिलाई भएको सो क्षेत्रका जनताको गुनासो छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS