काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ११०७ जना कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा ८ सय ६२, भक्तपुरका ७१ तथा ललितपुरका १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर १९४५ जना कोरोना संक्रमित थपिएका छन्।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।