IME Life New

काठमाडौंको छत्रपाटी निशुल्क चिकित्सालयमा बृद्धबृद्धाको सम्पूर्ण उपचारमा शुल्क नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महानगरपालिकाभित्र रहेको छत्रपाटी निशुल्क चिकित्सालयमा बृद्धबृद्धाको सम्पूर्ण उपचार निशुल्क हुने भएको छ । काठमाडौं महानगरपालिका र छत्रपाटी निशुल्क चिकित्सालयमाबीच भएको सम्झौता अनुसार महानगरको ३२ वडामा बृद्धभत्ता लिइरहेका सम्पूर्ण बृद्धबृद्धाको उपचार निशुल्क हुने भएको हो ।

यसका चिकित्सालयमा उपचार गर्नका लागि भने सम्बन्धीत वडा कार्यालयबाट प्राप्त बृद्ध भत्ता परिचयपत्र, कर्मचारी परिचय पत्र, वडा कार्यालयको सिफारिस पत्र अनिवार्य रुपमा हुनुपर्ने महानगरले जनाएको छ । उक्त सम्झौता अनुसार चिकित्सालयले संचालन गर्दै आइरहेको करिब २९ वटा सेवा निशुल्क रुपमा उपभोग गर्न पाउनेछन् ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS